Show Summary
# Audio Sentence (Transcript)
9981 सर्वजत्तावादतर्फ उन्मुख छ भन्ने कुरा चाहिँ यहाँ देखिन्छ
9982 यस हिसाबले जाने कुरा गलत हो यो गलत तरिकाले नजाउँ
9983 म मन्त्रीजीलाई फेरि पनि अनुरोध गर्न चाहन्छु अरु तपाईंका सबै कुरा होलान् तर
9984 न्यायको सिद्धान्त विपरितका काम चाहिँ गर्न मिल्दैन यो नगरौं
9985 म फेरि पनि हाम्रो यो संशोधनलाई स्वीकार गर्नुहोस् र स्वीकार गरेर
9986 कमसेकम पनि हाम्रो न्यायको सिद्धान्त विपरीत नहुने गरी
9987 त्यस बाहेक हामीले जुन विधायन ऐन पास गरेका छौं
9988 यही संसदबाट केही समय अगाडि मात्रै हामीले पारित गरेका छौं
9989 दुवै सदनबाट र
9990 यही महिनाको ३ गते यही चैत महिनाको ३ गते राष्ट्रपति सम्माननीय राष्ट्रपति महोदयबाट