Show Summary
# Audio Sentence (Transcript)
9971 त्यसमा खासगरीकन यसको
9972 दफा ५ को उपदफा २ मा एउटा विभागलाई
9973 एउटा प्रशासनिक संयन्त्रलाई अदालतलाई सरह अधिकार दिने भनेको छ।
9974 जुन न्यायिक सिद्धान्त अनुसार मिल्दै मिल्दैन गर्नै पाइँदैन
9975 यस खालका संशोधन अध्यादेश मार्फत ल्याउने
9976 र सरकारमा संसदमा लाग्ने
9977 यो मानेमा नै नमाने नमान भन्ने ढंगले जाने काम चाहिँ जुन भइरहेको छ
9978 यसले के स्थापित गरेको छ भने
9979 सरकारले संसदलाई कुनै मूल्य दिँदैन कुनै महत्व दिँदैन
9980 आफूले जे भन्यो त्यही कुरा मात्रै गर्न चाहन्छ