Show Summary
# Audio Sentence (Transcript)
9961 हाम्रो संसदीय प्रणालीको हिसाबले नै गलत छ। पहिलो कुरा
9962 यस ढंगले जबरजस्ती अध्यादेश ल्याउने र छलफलै नगराईकन
9963 संसदमा छलफलै नगराईकन पारित गर्ने जुन परम्परा स्थापना गर्न स्थापना गर्न खोजिँदैछ
9964 यो सरासर हाम्रो संसदीय प्रणाली विपरीत छ। त्यसकारणले म
9965 यो तरिकाको यो प्रक्रियाको
9966 कुनै विरोध गर्छु र यसभित्रका थुप्रै
9967 असंगतिहरू छन् जसले यो छोटो समयमा राख्न सकिँदैन
9968 खासगरीकन दुईटा व्यवस्थामा चाहिँ यो कुनै पनि हालतमा गर्न नहुने काम हामीले गर्दैछौं
9969 यसको म चाहिँ असहमति मात्रै होइन
9970 यसमा मेरो गम्भीर आपत्ति रहेको पनि धारणा राख्न चाहन्छु