Show Summary
# Audio Sentence (Transcript)
9951 माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य डाक्टर बेदुराम भुसाललाई संशोधनको प्रस्ताव सहित छलफलमा भाग लिन समय दिन्छु
9952 समय पाँच मिनेट।
9953 यो सरकारले अध्यादेश मार्फत
9954 अध्यादेशलाई प्रतिस्थापन गर्नका निम्ति ल्याएको विधेयकको यो
9955 यो विधेयकमा धेरै नराम्रा कुराहरू छन्।
9956 जसलाई हामीले समितिमा लगेर समय थियो प्रशस्त तर सरकारले चाहेन
9957 सहमतिका निम्ति समय चाहियो भनेर यसलाई कार्यसूचीबाट हटायो तर बीचमा
9958 यसलाई अगाडि बढाउन नै चाहेन
9959 अन्तिम घडीमा लिएर आएर यसलाई चाहिँ राम्रोसँग छलफल गर्न पनि सरकार आएन
9960 यहाँ अहिले एउटा औपचारिकताका निम्ति मात्रै यो छलफल गरिँदैछ यो