Show Summary
# Audio Sentence (Transcript)
10061 औषधि उत्पादन गर्छौं र विश्वविद्यालय क्या बनाउँछौं र संसारभरका मान्छेहरुले पढ्ने एउटा विश्वविद्यालय बनाउछौ भनेर
10062 तीनवटा जिल्ला तीनवटा जिल्लाको
10063 संयुक्त आयोजनामा यो विधेयक बनाइएको हो यसमा
10064 सङ्खुवासभा भोजपुर धनकुटाका
10065 त्यहाँका स्थानीयवासीहरूले आफ्ना
10066 पालिकाहरूलाई पनि त्यहाँ व्यवस्था गर्नुभएको छ
10067 र यसको अनुसूचीमा अनुसूचीमा के भनिएको छ भने
10068 चाहिँ हाम्रो भूभागहरू हाम्रो पालिकाहरु
10069 नगरपालिका र गाउँपालिकाहरू यहाँ चाहिँ हामीले यो
10070 विश्वविद्यालय बनाउनका लागि निर्माण गर्नका लागि हामीले