| 10071 |
|
सहयोग गर्छौं भनेर यहाँ प्रतिबद्ध हुनुहुन्छ र हामीले अनुसूचीमा उहाँहरुलाई |
| 10072 |
|
व्यवस्था गरेर राखेका छौँ र यहाँ अनावश्यक ढंगले माथिबाट |
| 10073 |
|
विज्ञहरूको नाममा ९ जनालाई प्लस गर्ने थप्ने |
| 10074 |
|
त्यो परिसरमा थप्ने कामहरु भएको छ |
| 10075 |
|
र यो जति कन्टेन्ट यसमा राखिएको छ |
| 10076 |
|
यो अहिले आवश्यक छैन जतिबेला हामीले संशोधनको लागि आवश्यक ठान्छौं त्यतिबेला संशोधन गरौला |
| 10077 |
|
र अहिले यो झिकियोस् भन्ने कुराहरु म राख्न चाहँदै |
| 10078 |
|
चाहन्छु र यी थप मेरा अरु संशोधन |
| 10079 |
|
अरु संशोधनकर्ताहरूले पनि बोल्नुहुनेछ भन्ने कुराहरु राख्दै मेरो भनाइ अन्त्य |
| 10080 |
|
माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही |