Show Summary
# Audio Sentence (Transcript)
10091 विधायन ऐनसँग बाझिएका र त्यसको विपरीत रहेका
10092 प्रभाव प्रावधानहरू सबै हटाउनुस् भनेर
10093 मेरो सरकार र सरकारको मन्त्रीज्यूहरूलाई सुझाव र न्याय
10094 सिद्ध न्यायिक न्यायिक सिद्धान्त विपरीत भएका
10095 बाझिएका बुँदाहरू पनि हटाउनुस् भन्ने
10096 मेरो संशोधन पनि छ सुझाव पनि छ।
10097 प्रयोग योगमाया आयुर्वेदिक विश्वविद्यालयको ऐन र नामसँग
10098 खेलाडी खेलवाड गर्ने काम बन्द गर्नुस् के मजा आइरहेको छ त्यसमा
10099 र आज डेडलाइन नभएको भए यो पीएम आएर बोल्नु हुन्थेन भने यत्रो चापमा यो
10100 धन्यवाद माननीय सदस्य राधे श्याम पासवान