Show Summary
# Audio Sentence (Transcript)
10101 सामान्य अध्यक्ष महोदय अब
10102 यो विधेयक सम्बन्धी समय पाएछु
10103 अब भनौँ कि नभनौं भनौं भने फेरि अब मन्त्रीजी सुनिराख्नु भएछ
10104 अस्तिको दिनदेखि जवाफ दिन उहाँ मञ्चमा गएर सबै मान्य ज्युहरुलाई नै तर्साउन थाल्नु हुन्छ।
10105 हो यो बानी राम्रो हो कि नराम्रो हो मन्त्रीज्यूको
10106 यसमा अब सुधार गर्ने कि नगर्ने हैन यो कुन बानी हो अलिकति
10107 पनि मन्त्रीजीले बुझ्नुपर्ने कुरा हो
10108 अब यो पाँच दिनदेखि हाउस बन्द थियो
10109 अब यो हाउस बन्द भर्खर सुरुवात भो
10110 हामीले जुन विषय राखेको थियो त्यो प्रधानमन्त्रीले पहिला नै सम्बोधन भएको भए