Show Summary
# Audio Sentence (Transcript)
10111 आज पाँच दिनदेखि हाउस बन्द हुने थिएन
10112 तर जे होस् आज सम्बोधन गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ सरकारलाई अध्यक्ष महोदय
10113 सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐन माथि मेरो संशोधन हो.
10114 हुन त अध्यादेशबाट आएको हो अध्यादेशबाट प्रक्रिया नआएको भए राम्रो हुन्थ्यो
10115 यो के हो भने विधायन समितिलाई
10116 यो व्यवस्था नै गरेको हो यो विधान प्रक्रियाहरु व्यवस्था
10117 हुने प्रक्रिया हो। त्यसकारणले केही मैले संशोधन गरेको छु। अब हाम्रो
10118 नेपाली मूल दफा २ को नेपाली मूलको विदेशी नागरिक
10119 हटाउने र नेपाली मुलको नेपाली भाषा थप्ने मेरो
10120 संशोधन हो अर्को दफा नम्बर 11 मा निशुल्क शब्द