Show Summary
# Audio Sentence (Transcript)
10121 दफा नम्बर ३ को क झिकी विधायन को १५
10122 बाँझिएको छ विधायनसँग नै बाँझिएको छ। त्यसलाई झिक्नुपर्छ दफा
10123 २५ को उपदफा ३ मा तपाईंको मुख्य सचिवलाई अधिकार दिएको छ।
10124 त्यसकारणले सम्बन्धित मन्त्रीलाई नै मूल्याङ्कन गर्ने अधिकार दिनुपर्छ
10125 यो मेरो संशोधन हो दफा २६ को क
10126 प्रशासन निकायलाई अदालतको अधिकार दिएको छ।
10127 यो अदालत सडकको अधिकार दिनुहुँदैन किनभने
10128 अदालत भनेको अदालत छँदैछ अब त्यो हामी प्रशासनलाई नै अधिकार दिएन भने
10129 यो कस्तो हुन्छ त्यसकारणले यो मैले संशोधन गरेको छु कि
10130 प्रशासनलाई अदालतको अधिकार दिनु हुँदैन