Show Summary
# Audio Sentence (Transcript)
10131 अब योगमाया विश्वविद्यालय भर्खर हामीले
10132 दुवै संसदबाट पास गरेर हामीले पारित गरेका थियौँ। तर
10133 यो सुरुवातैमा तपाईंको यसको नाममा नै संशोधन
10134 अब मन्त्रीजीले किन गर्नुभयो अस्ति पनि जवाफ दिँदाखेरि
10135 कता न कता भन्यो कि मान्यजीहरू
10136 विषयवस्तुमा बोल्नुहुन्न बाहिर बाहिर बोल्नुहुन्छ
10137 अनि आज विषयवस्तुमा नै कोट गएर बोलेको छु
10138 मन्त्रीज्यू आरामसँग तपाईंले जवाफ दिनुहोला
10139 नहतारिकन नमान्नेलाई थर्काइकन यति भन्दै म
10140 बिदा लिन चाहन्छु धन्यवाद माननीय सदस्य