| 10141 |
|
राजेन्द्र लक्ष्मी गैरे। सामान्य अध्यक्षज्यू |
| 10142 |
|
पहिलो कुरा सुशासनको सन्दर्भमा |
| 10143 |
|
योगमायाको विषयमा नै हाम्रो संशोधन छ मेरो पनि छ |
| 10144 |
|
हामीले महिला आन्दोलनको इतिहासमा एउटा |
| 10145 |
|
अभिनेताको रूपमा हामीले उहाँलाई मान्दै |
| 10146 |
|
र हामीले इतिहासको एउटा लिडर सम्झिँदै आएको यहाँहरुले विदेशी भनेर |
| 10147 |
|
कसरी राख्नुभयो यो आम महिलाहरूको भावनामा चोट पुर्याउनु भएको छ |
| 10148 |
|
यसलाई मन्त्रीज्यूले सुधार गरेर ल्याउनुस् भन्ने चाहिँ |
| 10149 |
|
हाम्रो पहिला पनि आग्रह थियो र अहिले पनि मेरो फेरि पनि आग्रह छ। |
| 10150 |
|
यहाँहरुले नाम पनि परिवर्तन गर्नुभएको छ र |