Show Summary
# Audio Sentence (Transcript)
10151 यो मायालाई नबज्ञाइदिनुहोस् यो आम नेपाली महिलाहरूको
10152 भावना हो मनमा बस्नुभएको
10153 व्यक्तित्व हो। त्यसो भएको हिसाबले अभिनेताको रुपमा नै ल्याइदिँदा
10154 हामीले यसलाई चाहिँ राम्रो हुन्छ भन्ने मेरो सुझाव छ।
10155 दोस्रो कुरा यहाँहरुले
10156 श्रम ऐन २०७४ मा संशोधन गरेर
10157 ५८ बाट ६० पुर्‍याउनुभएको छ त्यहाँ चाहिँ बेरोजगार बस्न नपर्ने
10158 र संरचनाहरू तयार गरेर सेवासुविधाहरू निरन्तर
10159 पूर्व खाईपाई आएकोहरूलाई निरन्तर दिने कुरा गर्नुभएको छ।
10160 यो संरचना तयार गरेर