Show Summary
# Audio Sentence (Transcript)
10161 पहिला खाएकोहरूले फेरि खाने संरचना यहाँहरूले बनाइरहनुभएको छ। आज युवा
10162 बेरोजगारी पढेलेखेका मान्छेहरूको अवस्था
10163 यहाँहरुले किन सोच्नुभएको छैन
10164 भन्ने मेरो प्रश्न छ। र सँगै मैले प्रतिनिधिसभामा पनि सुने
10165 छ पटकभन्दा लोकसेवा आयोग दिन नपाउने कुरा
10166 त्यो मौलिक हकको कुरा यो पनि सुशासन भित्रै पर्छ भनेर
10167 मैले अर्को बीचमा उठाएको छु। यो
10168 थाहै नगर्ने अनि परीक्षा दिन पनि नपाउने
10169 यो खालको कुरा पनि षड्यन्त्रकारी हुन्छ भन्ने मलाई लाग्छ
10170 र अघि बोल्ने मान्य ज्यूहरूले मन्त्रीज्यूहरूले नै