Show Summary
# Audio Sentence (Transcript)
10171 अवसरहरू प्रयोग गर्नुभयो भन्ने कुरा मेरो सहमत छ।
10172 प्रतिपक्षलाई काँडाको आँखाले हेर्नुभयो भने
10173 कहिले सफल हुन सक्दैन फूलकै आँखाले हेर्न मेरो यहाँसँग अनुरोध
10174 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
10175 २०८१ माथिको दफाबार छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम यही समाप्त हुन्छ।
10176 माननीय सदस्यहरू अब सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा
10177 सूचना प्रविधि मन्त्री पृथ्वी सुबा गुरुङलाई
10178 छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु।
10179 सामान्य अध्यक्षज्यू हामी अहिले अध्यादेश
10180 को प्रतिस्थापन गर्न ल्याइएको विधेयक माथिको दफा वर्ष