Show Summary
# Audio Sentence (Transcript)
10191 मैले कुनै मान्यको चाहिँ अपमान गर्ने
10192 एक प्रतिशत पनि छैन। तर विगतको छलफलमा
10193 मैले जे जे शब्दहरू प्रयोग गर्ने उखान टुक्का बिम्बहरु प्रयोग गरे
10194 म आफ्नो यो चाहिँ शैलीले चोट लागेछ भने
10195 म आफ्नो शैली सच्याउने प्रतिबद्धता गर्छु र
10196 अब हामी धेरैपटक सफल गरिसक्या छौँ होइन
10197 अध्यादेशमा छलफल या समाधान
10198 कसरी गर्ने होला
10199 धेरै पटक छलफल गरिसकेका छौं
10200 त्यसबारे मैले बोलिराख्नुपर्छ भन्ने लागेन मलाई चाहिँ