Show Summary
# Audio Sentence (Transcript)
10201 कतिपय कुराहरू चाहिँ मनोयोग्य छन्
10202 तर अहिलेको सन्दर्भमा चाहिँ ग्रहण गर्न कतिको सकिन्छ भन्ने कुरा आफैमा प्रश्न छ
10203 र धेरै कुराहरू चाहिँ उठाएका विषयहरु अघिल्लो पटकको प्रतिनिधिसभामा पनि
10204 र यहाँ पनि उठेको धेरै विषयहरूलाई हामीले कहाँ चाहिँ सम्बोधन गर्न सकिएला भन्दाखेरि
10205 कतिपय कुराहरू हामी नेपाली गरेर
10206 त्यो कुराप्रति सही म सकभर चाहिँ नियमावली कार्यविधिहरुमा चाहिँ सम्बोधन गर्ने कुरा
10207 यो चिजहरूलाई सम्बोधन गर्ने कुरा या समावेश गर्ने कुरा
10208 म यहाँहरूप्रति प्रतिबद्धता जाहेर गर्न चाहन्छु
10209 र यति भनाइ राखेर सबै यो छलफलमा भाग लिने माननीय सदस्यहरुलाई
10210 धेरै धेरै आभार र धन्यवाद दिएर मेरो चाहिँ धन्यवाद