Show Summary
# Audio Sentence (Transcript)
10211 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल
10212 सदनमा गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यही समाप्त हुन्छ।
10213 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१
10214 माथि प्राप्त संशोधन प्रस्तावहरूलाई क्रमश निर्णयार्थ प्रस्तुत गर्दछु
10215 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी
10216 केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन पेश गर्ने संशोधन प्रस्तावकर्ता माननीय सदस्य
10217 तुलप्रसाद विश्वकर्मालाई आफ्नो संशोधन
10218 प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने उक्त
10219 संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
10220 सम्माननीय अध्यक्ष महोदय मैले आफ्नो प्रस्ताव फिर्ता लिन नचाहने कुरा यहाँलाई अवगत गराउन चाहन्छु।