Show Summary
# Audio Sentence (Transcript)
10221 माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ को
10222 विभिन्न दफा तथा उपदफाहरूकामा
10223 का सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता नलिनुभएको
10224 ले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
10225 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
10226 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्।
10227 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्।
10228 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई
10229 संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
10230 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक