का विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव
10243
फिर्ता नलिनु भएकोले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला. यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
10244
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्।
10245
हुन्न हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको
10246
बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन प्रस्ताव
10247
कर्ता माननीय सदस्य विष्णुबहादुर
10248
विश्वकर्माले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
10249
माननीय सदस्यहरू माननीय सदस्यहरू
10250
अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा