Show Summary
# Audio Sentence (Transcript)
10321 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला
10322 र यसको विपक्ष हुने मानिसहरूले हुन्न भन्नुहोला
10323 यो प्रस्तावको पक्षमा हुने मानिसहरूले हुन्छ भन्नुहोस्
10324 यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस्।
10325 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
10326 २०८१ को प्रस्तावना र नाम विधेयकको अङ्ग बनियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु
10327 माननीय सदस्यहरू अब सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय
10328 सञ्चार तथा सूचना
10329 प्रविधिमन्त्री पृथ्वी सुबा गुरुङलाई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
10330 प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ पारित गरियो