Show Summary
# Audio Sentence (Transcript)
10311 माननीय सदस्यहरू अब विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु
10312 प्रस्तावना सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बान्छनीय भएकोले
10313 सङ्घीय संसदले यो ऐन बनाएको छ
10314 संक्षिप्त नाम र प्रारम्भ यस ऐनको नाम
10315 सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने
10316 ऐन २०८१ रहेको छ
10317 यो ऐन तुरुन्त प्रारम्भ हुनेछ
10318 माननीय सदस्यहरू अब सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी
10319 केही नेपाललाई संशोधन गर्ने विधेयक २०८१ को प्रस्तावना र नाम
10320 विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव निर्णयर्थ प्रस्तुत गर्दछु