| 10301 |
|
माननीय सदस्यहरू अब विधेयकको दफा २ देखि १४ सम्मका दफाहरु प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी |
| 10302 |
|
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक |
| 10303 |
|
२०८१ को अङ्ग बनोस् भन्ने निर्णयर्थ प्रस्तुत गर्दछु |
| 10304 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मानिसहरूले |
| 10305 |
|
हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मानिसहरूले हुन्छ भन्नुस् |
| 10306 |
|
यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस् |
| 10307 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले |
| 10308 |
|
विधेयकको दफा २ देखि १४ सम्मका दफाहरु |
| 10309 |
|
बहुमतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई |
| 10310 |
|
संशोधन गर्ने विधेयक २०८१ को अङ्ग बनेको घोषणा गर्दछु |