उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता नलिनुभएकोले
10293
उक्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु
10294
यो प्रस्तावको पक्षमा हुने माननीय
10295
माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
10296
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
10297
यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस्।
10298
हुन्न भन्ने पक्षका माननीय सदस्यको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
10299
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य श्री गंगाकुमार बेलबासीले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले