Show Summary
# Audio Sentence (Transcript)
10281 मुद्दा परेर त्यसलाई झिक्नुपर्ने अवस्था पनि हुनसक्छ। एउटा यो अवस्था छ भने
10282 गलत ढङ्गले केही ठाउँमा मलाई लाग्छ यो त्रुटी बस आएका होलान्
10283 अदालतको जस्तो अधिकार दिने कुरा र मन्त्री
10284 हुँदाहुँदै मन्त्रालयमा खटिरहेको सचिवको मूल्यांकन
10285 मुख्य सचिवले गर्नेछ भनेर व्यवस्था गरेर ल्याइएको छ र यो हतपतमा
10286 गलत ढङ्गले ल्याइएका प्रावधानहरू छन्, कानुनी व्यवस्थाहरू छन्। त्यसैले
10287 यसलाई आफ्नो संशोधन कायम रहे रहने कुरा
10288 र सरकारले मान्नुपर्ने कुराको म दाबी गर्छु र संशोधन फिर्ता लिँदैन
10289 माननीय सदस्यहरू संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट
10290 माननीय सदस्य गंगाकुमारी बेलबासीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई