Show Summary
# Audio Sentence (Transcript)
10271 राष्ट्रिय सभा र प्रतिनिधिसभामा भएका सबै मान्य ज्यूहरूको पनि यो गाइडलाइन हो।
10272 र अबका ऐनहरू बन्दाखेरि यसको
10273 बुँदाहरूमा बाँझिएको हदसम्म खारेज गरेर झिकेर
10274 यसलाई मिलाइनेछ भनेर हामीले यसलाई पास गरेका हौँ। यो हाम्रो
10275 ऐन निर्माणको एउटा चेकलिस्ट हो हामीले यसलाई मानेर जानुपर्ने हुन्छ
10276 र योसँग बाझिएका हदसम्मका
10277 विषयहरू झिक्नुपर्छ भनेर हामीले माननीय
10278 अर्थमन्त्रीसँग बारम्बार पटकपटक
10279 हामीले चाहिँ छलफल पनि गरेका छौं. उहाँले केही आश्वासन पनि दिनुभएको छ।
10280 र योसँग बाझिएको हदसम्म झिकेनौँ भने कुनै न कुनै पनि बेला