माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य डाक्टर बेदुराम भुसालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई
10263
संशोधन गर्ने विधेयक २०८१ का विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव
10264
फिर्ता नलिनुभएकोले उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
10265
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
10266
यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस्।
10267
माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित
10268
प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन पेश गर्ने संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य गंगा कुमारी बेलबासेलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने
10269
उक्त संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
10270
सम्माननीय अध्यक्ष ज्यू विधायन ऐन यो सरकारको पनि गाइडलाइन हो।