Show Summary
# Audio Sentence (Transcript)
10391 सुमल मल नपाएको एउटा किसानलाई गएर सोधौं तिमीलाई मल्ची राजा मल
10392 बाटो बन्न ढिलाई भएर भएको ठाउँमा असन्तुष्ट भएर
10393 राजा महोदय विधेयक पछि आयो
10394 तर संसदीय समितिबाट पारित भएर नागरिकको हातमा छ तर
10395 तिनै आन्दोलनमा रहेका नेपाली स्टगरलाई गएर सोधौँ। विधेयक राजा भन्दा
10396 राजा होइन विधेयक चाहिएको सम्माननीय सभामुख महोदय
10397 कि महाकालीसम्म रेल बनाउने भनेर सरकारले नागरिक जग्गालाई कब्जा गर्यो। जग्गालाई
10398 मुआब्जा नपाएको नागरिकलाई गएर तिमीलाई राजा चाहिएको कि मुआब्जा भन्दै गर्दा
10399 हो भने राजा होइन सम्माननीय सभामुख महोदय कुलमान घिसिङलाई बाँकी
10400 काम गर्न दिनुपर्थ्यो सत्तारुढ कित्ताबाट तर सरकारले हटाएर गल्ती गरेको छ