Show Summary
# Audio Sentence (Transcript)
10521 जिउँदै मान्छे चलाउने
10522 आगजनी गर्नेहरूलाई बल पुग्ने गरी यो गणतन्त्रको यो संसद्ले
10523 कोही कसैलाई पनि अनुमति दिँदैन सभामुख महोदय त्यस प्रकारका क्रियाकलाप
10524 राजावादी हुँ भनेर हुमकार पिटेर गणतन्त्रवादीहरूलाई वा यो
10525 संसद्लाई चेतावनी दिने छुट कसैलाई छैन
10526 सभामुख महोदय त्यस प्रकारको पक्षपोषण काहीँ कतैबाट हुन्छ भने
10527 त्यसको खिलाफमा हामी उभिन्छौं. त्यसकारण यो संसद नियमावली
10528 संविधान बमोजिम अगाडि बढियोस् यसको लागि गम्भीरताका साथ ध्यान आकर्षण गराउँदै
10529 निज मान्ने सदस्यले जुन ढंगले समय मा बोल्नुभयो यी विषय
10530 आपत्तिजनक छन् खेतजनक छन् तिनलाई खारेज गरियो