Show Summary
# Audio Sentence (Transcript)
10531 म गर्न चाहन्छु
10532 समसामयिक विषयमा बोल्नका लागि समय माग गर्नुभएको छ।
10533 अब उहाँलाई समय उपलब्ध गराउँछु।
10534 सम्माननीय अध्यक्ष ज्यू म भोलि
10535 मितराष्ट्र thailandमा thailand सरकारको निमन्त्रणामा भोलिबाट
10536 औपचारिक भ्रमणको लागि त्यता प्रस्थान गर्दैछु।
10537 कूटनीतिक स्थापन सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म
10538 पटक धेरैअघि थाइल्याण्डका प्रधानमन्त्रीज्यूको नेपाल भ्रमण भएको रहेछ।
10539 तर हाम्रो तर्फबाट यी ६५ वर्षहरूमा
10540 एउटा पनि औपचारिक भ्रमण भएको रहेनछ। त्यसकारण यसपटक