Show Summary
# Audio Sentence (Transcript)
10541 औपचारिक भ्रमणको लागि म थाइल्याण्ड जाँदै हाम्रो
10542 हामी नेपालीहरूको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा
10543 गेटवेको रूपमा रहेको बैंककमा अहिलेसम्म
10544 औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैमा
10545 अर्थपूर्ण छ महत्वपूर्ण छ भन्ने म ठान्दछु। १९ गते
10546 अर्थात् अप्रिल १ का दिन भोलि मेरो भ्रमण टोली बैंकतर्फ प्रस्था
10547 २० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ र भ्रमणको क्रममा
10548 महामहिम प्रधानमन्त्रीसँग थाइल्याण्डका प्रधानमन्त्रीसँग दुईपक्ष
10549 यसपटक पर्यटन र संस्कृतिको सन्दर्भमा दुईवटा समझदारी पत्रमा
10550 हस्ताक्षर दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच