Show Summary
# Audio Sentence (Transcript)
10551 छवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ
10552 दुईपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा
10553 भाग लिनेछु। थाइल्याण्डका नरेशसँगको भेटपछि
10554 एक दिने औपचारिक भ्रमण समाप्त हुनेछ र एउटा
10555 औपचारिक भ्रमण आदानप्रदानको नयाँ सुरुवात
10556 हाम्रो तर्फबाट
10557 अर्थात् ३ अप्रिलका दिन बिहान थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग मेरो भेटघाट
10558 दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले
10559 सम्बोधन गर्नेछु। साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने
10560 औपचारिक डिनरमा सहभागी भइनेछ। समयको साथ छ अधिकांश सदस्य