Show Summary
# Audio Sentence (Transcript)
10561 देशका नेताहरू २१ गते मात्र बैंक पुग्ने तालिका
10562 तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग
10563 सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको
10564 २२ गते हामी बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछौं
10565 बिहान मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन एग्रिमेन्टमा
10566 हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछु। र दिउँसो शिखर सम्मेलनलाई
10567 साँझ दूतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिनेछन्
10568 २३ गते हामी स्वदेश फर्किने अध्यक्ष महोदय
10569 गत चैत १५ गते दुईवटा राजनीतिक कार्यक्रमहरु बारे
10570 प्रशासनलाई जानकारी गराइएको थियो।