Show Summary
# Audio Sentence (Transcript)
10571 दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको हुने भनिएको थियो।
10572 शान्ति सुव्यवस्था कायम राख्दै विरोध आलोचनाको संवैधानिक अधिकार
10573 सुनिश्चित गर्न सरकारले हुनसक्ने, अवाञ्चित घटनाप्रति
10574 आयोजकहरूलाई सचेत गराएको यस सम्मानित सदनमा
10575 राम्रो उपस्थिति रहेका दलहरूको
10576 मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा
10577 आफ्नो धारणा सार्वजनिक गर्यो सरकारलाई खबरदारी गर्यो
10578 संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जना
10579 शालिन जुलुस सहित भएको त्यस कार्यक्रममा कार्यक्रमका आयोजकहरुलाई
10580 धन्यवाद हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि