Show Summary
# Audio Sentence (Transcript)
10611 यस घटनाको पृष्ठभूमिमा करिब १ वर्षअघि देखेको घटनालाई अध्ययन गर्नु आवश्यक
10612 सरकार व्यवस्था र संविधानप्रति अनास्ता घृणा र भ्रम फैलाउन
10613 एउटा तत्व त्यसैबेलादेखि क्रियाशील थियो। मौका खोजिरहेको थियो
10614 धर्म संस्कृति परम्परा जस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी
10615 साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमण
10616 ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदनामाथि खेल्ने र
10617 बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय यसैबीच
10618 पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू अघि बढ्ने
10619 साथ देउ भन्दै वक्तव्य बाजी
10620 त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम