Show Summary
# Audio Sentence (Transcript)
10621 सुरु गरियो। फागुन २५ गते कथित स्वागत सवारी आयोजना
10622 र चैत १४ गते समाज बिथोल्न लागि परेका एकजना अवाञ्चित व्यक्तिलाई
10623 आफ्नै निवासमा ढाकेर कथित जनकमाण्डर तोक्नुभयो र
10624 हिंसात्मक वारदातका लागि खटाउनुभयो। प्रारम्भिक अध्ययनमा
10625 यी सबै घटनाले स्पष्ट पार्छ पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान
10626 सभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नु
10627 त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने
10628 नागरिकको कानूनी र संवैधानिक अधिकार प्रयोग गरी
10629 व्यापार व्यवसाय सञ्चालन गर्ने पूर्व राष्ट्र प्रमुखको हैसियतमा
10630 सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र