Show Summary
# Audio Sentence (Transcript)
10641 धनजनको क्षति र लुटपाट शासक बन्ने मनसुभा बोक्ने व्यक्ति
10642 सिरकभित्र चुपचाप कसरी बस्न सक्छ यी सबै घटनाको मूल जिम्मेवार उहाँ
10643 ज्ञानेन्द्र शाह उहाँले लिनुपर्छ
10644 बाँकी छानबिन र कारबाहीको सिलसिला अघि बढिरहेको
10645 ताजुबको कुरा त के छ भने दुनियाँका अगाडि सांसद भएपछि
10646 कहिलेकहिले आफैँ मन्त्री उपप्रधानमन्त्री केके भएर
10647 संविधान मान्छु भन्ने शपथ लिएर ईश्वरका नाममा शपथ लिएर
10648 देश र जनताका नाममा सपथ लिएर आफैंले गरेको प्रतिज्ञा
10649 आफैले खाएको कसम पालना गर्नुपर्ने
10650 शपथ पालना गर्नुपर्दैन यो संविधानप्रति वफादार छु। संविधानको पालना गर्छु भन्ने