Show Summary
# Audio Sentence (Transcript)
10651 शपथ पालना गर्नु पर्दैन कि त्यो एउटा तमासा मात्रै हो त्यो एउटा छदम
10652 अवसरको खोजी मात्रै हो। त्यसो भएर संसद
10653 संविधानको विरोध गर्ने थलो होइन भन्ने कुरा म स्पष्ट पार्न संसद्
10654 लोकतन्त्रको विरोध गर्ने थलो होइन भन्ने संसद्
10655 संविधानसभा जसले लोकतन्त्र लोकतान्त्रिक प्रणालीलाई
10656 व्यवस्थित गर्यो, गणतन्त्र घोषणा गर्यो, राजतन्त्रलाई बिदा गर्यो
10657 त्यो गरिमामय संसदमा आएर
10658 फेरि राजतन्त्र बिउँताउँछु भन्ने कुरा गणतन्त्रात्मक लोकतान्त्रिक
10659 प्रणालीको विरोध गर्ने कुरा, संघीय लोकतन्त्रको
10660 विरोध गर्ने कुरा गणतन्त्रको विरोध गर्ने कुरा यो संसद्मा