Show Summary
# Audio Sentence (Transcript)
10671 राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई
10672 त्रुटि गर्नेलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको
10673 यति चाहिँ भनौँ सामान्यत कुनै पनि कर्मचारीबाट सरकारप्रति
10674 विभागीय मन्त्रीप्रति देशको हितप्रति
10675 प्रतिवद्धता देखिएन लोयल्टी देखिएन भने कारबाहीको विषय बन्छ
10676 विभागीय मन्त्रीको ठहर या
10677 मन्त्रिपरिषद्ले गरेको कारबाही ठिक छ छैन भन्ने कुराको निरुपण गर्ने पनि विभिन्न
10678 निकायहरू छन् ठाउँहरू त्यसको पनि परीक्षण होला। हुने ठाउँमै
10679 त्यस्तो अवस्थामा सरुवा गर्ने झगडामा राख्ने स्पष्टीकरण माग्ने, न
10680 वा चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम सरकारले गर्छ