Show Summary
# Audio Sentence (Transcript)
10681 पहिले पनि भएको छ अहिले पनि भएको छ। चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ
10682 त्यो पनि हुने गरेको छ भइरहेको अहिले यो विषय सम्मानित अदालतमा विचारा
10683 यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई
10684 जानकारी नै छ। त्यसैले यस विषयमा थप बहस
10685 सम्बन्धित निकायलाई आफ्नो काम गर्न दिऊँ राम्रो काम गरेका व्यक्तिको पनि अनावश्यक
10686 चर्चा परिचर्चा हुँदा उपयुक्त निष्कर्ष आउन
10687 व्यक्ति व्यक्तिको नियुक्तका विषयमा वा कुनै पनि कारबाहीका विषयमा
10688 संसद्ले त्यसमा हात हाल्न थाल्यो भने
10689 त्यसलाई आफ्नो विषय बनाउन थाल्यो भने कानुन निर्माण गर्नुपर्ने
10690 आफ्नो दायित्वबाट कर्मचारीको नियुक्ति सरुवा वा कारबाही वा