Show Summary
# Audio Sentence (Transcript)
10691 नसियत वा प्रमोसन वा सम्मान पुरस्कार
10692 यी विषयहरूमा संसद्ले हात हाल्न थाल्यो भने संसदका काम कारबाही चाहिँ छुट्छन्
10693 जस्तो अहिले छुटिराखेको छ। यस्तो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु र व्यक्ति व्यक्तिको
10694 नियुक्ति वा अन्य कारबाहीका विषयमा यो गरिमामय स
10695 विभाजित पनि हुनु हुँदैन हुन जरुरी छैन बरु अबदेखि यस्तो गर्दा हुन्छ
10696 लोकसेवाबाट नियुक्ति हुने बाहेक अन्य प्रक्रियाबाट सरकारले नियुक्ति
10697 गरेका व्यक्तिहरू सरकार फेरिँदा स्वत पदमुक्त हुने विधि
10698 सल्लाहकारदेखि महान्यायाधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त अहिले पनि
10699 प्रधानमन्त्री फेरिँदा स्वत फेरिने हामीले व्यवस्था गरेकै छौं अरु पनि पोलिटिकल
10700 खासगरी लोकसेवाले नियुक्त गरेकाबाहेक अरूलाई त्यही विधिमा जा