Show Summary
# Audio Sentence (Transcript)
10701 यसमा सल्लाह गरौं विशेषगरी म सत्तापक्षका मान्य
10702 योहरूलाई अनुरोध गर्दछु। अहिलेको विषम परिस्थितिलाई हामी मनन
10703 यो सामान्य अवस्था यस्तो असामान्य अवस्थामा यस्ता कुराहरुमा अल्झिएर
10704 एउटा कर्मचारीको विषयलाई लिएर यहाँ व्यवस्थामाथि हमला भइरहेको
10705 यहाँ सुशासनमाथि यत्रो धज्जी उडाइएको छ। शान्ति सुव्यवस्थामाथि धज्जी उडाइएको छ।
10706 मान्छेका निजी घर पार्टीका कार्यालय तोडफोड आगजनी गरिएको छ।
10707 निजी व्यवसायमाथि हमला भएको छ। लुटपाट भएको छ। यस्तो अवस्था छ। प्रहरी
10708 हाम्रो दाजुभाइ होइन उसमाथि के जस्तो पनि आक्रमण गरे हुन्छ गाडी लगेर
10709 खिसिदिए पेलिदिए हुन्छ यस्तोसम्मको अराजकता
10710 देशमा सिर्जना गर्न खोजिएको छ प्रतिगमनका लागि यतिबेला