Show Summary
# Audio Sentence (Transcript)
10711 हामी एकजुट भएर जनतालाई जगाएर व्यवस्था
10712 र संविधानको रक्षा गरेर यिनलाई सफल बनाएर अगाडि जानुपर्नेमा
10713 हामी ससाना नियमहरूमा अल्झिरहेका नअल्झिउँ भन्ने म आग्रह गर्न
10714 एकताबद्ध भएर लडेर ल्याएको हामीले
10715 यो सदनको अवरोधलाई अन्त्य गरेर एकताबद्ध भएर हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौ
10716 हामी आफैले बनाएको संविधानलाई समृद्ध बनाऊ मेरो
10717 संविधानको जहाँसम्म कानुन निर्माणको प्रश्न छ
10718 अध्यादेश छवटामध्ये एउटा हामीले पेश गरेन
10719 छवटामध्ये पाँचवटा समयभित्रै समयभित्रै ५ वटा
10720 दुवै सदनहरूबाट स्वीकृत भइसकेको छ।