Show Summary
# Audio Sentence (Transcript)
10721 अध्यादेश स्वीकृत हुनुपर्ने कुरा भइसकेको छ। अब अध्यादेश भनेको कुरा यो
10722 अध्यादेशको सम्बन्धमा संविधानको धारा
10723 ११४ को २ ले व्यवस्था गरेको छ। त्यस अनुसार नै हुने कुरा
10724 छर्लङ्गै छ भन्ने म त्यसो भएर हामी म आग्रह गर्न चाहन्छु
10725 के यसलाई अब कहाँ पुर्‍याउँछौं त हामीले यसर्थ म आज
10726 प्रतिपक्षको भावनाको कदर र सम्मान गर्दै यस सदनमा
10727 अहिलेको परिस्थिति अहिलेका गतिविधि
10728 मेरो थाइल्याण्डको भ्रमण बिमस्टेकको शिखर सम्मेलन देखि लिएर
10729 अहिले हाम्रो बीचमा चलिरहेको साना मसिना कुरामा जहाँ हामी
10730 एउटा इगोको जस्तो विषय बनाएर अल्झिरहेका छौं यसलाई इगोको विषय नभनौं