Show Summary
# Audio Sentence (Transcript)
10741 कसको होच्याउने असंसदीय भाषा प्रयोग गर्नुभयो
10742 यो संसद्को रेकर्डबाट हटाइयो
10743 एयरपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले
10744 कथित भनेर भन्नुभयो। यहाँ अहिले निमावली अहिले पनि पढेर हेर्नुपर्ने
10745 संसदको नियमावलीको नियम २६
10746 अर्को नियम २१ को उपनियम घ मा
10747 कसैलाई अपमानित गर्ने शब्द कसैलाई घोच्ने शब्द
10748 कसैलाई तपाईंको होच्याउने शब्द सम्माननीय सभामुख ज्यू
10749 सम्माननीय प्रधानमन्त्रीले रोस्टमबाट
10750 कथित भनेर बोल्नुभएको हुँदा यो संसद्को रेकर्डबाट हटाइयो