Show Summary
# Audio Sentence (Transcript)
10751 यो म माग गर्न चाहन्छु
10752 माननीय सदस्यहरू
10753 माननीय सदस्यहरू प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ
10754 माननीय सदस्यहरू हाम्रो गएको चैत्र १३ गतेदेखि
10755 प्रतिनिधिसभाको यो बैठक अवरोध भइरहेको यहाँहरुलाई थाहै छ
10756 विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक परिवर्तनको कुरालाई लिएर
10757 खासगरी प्रतिपक्षका मान्यजीहरूले माग राखेर
10758 संसद अवरोध गरिरहनु यहाँको माग प्रधानमन्त्रीले आएर जवाफ नदिएसम्म
10759 यो सभा सञ्चालन हुन सक्दैन भन्ने रहेको त्यो मागलाई पूरा गर्नको लागि वा
10760 सभालाई सुचारु गर्नको लागि राजनीतिक दलका प्रमुख सचेतकहरू सहित