| 10771 |
|
टुङ्ग्याउने मिलाउने कामहरू गर्दै जानुपर्छ त्यसको लागि म सबै मान्य ज्युहरुलाई |
| 10772 |
|
ठाउँमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु माननीय सदस्यहरु आसन ग्रहण गर्नुहोस् |
| 10773 |
|
र सभा सञ्चालन हुन्छ सभा सञ्चालन गर्नको लागि माननीय सदस्यहरु आफ्नो ठाउँबाट |
| 10774 |
|
आसन ग्रहण गरेर सभा सञ्चालन गर्न जरुरी छ |
| 10775 |
|
आज सडकमा आगो बलेको छ |
| 10776 |
|
त्यही आगो बलेको आगोलाई ठिक ढंगबाट नियन्त्रण गर्नको लागि पनि सभा सञ्चालन जरुरी |
| 10777 |
|
त्यो गर्नको लागि मान्यहरुले आफ्नो ठाउँबाट आसन ग्रहण गरेर यो |
| 10778 |
|
सुरु भइरहेको सभा सञ्चालन |
| 10779 |
|
जानकारी गराउन चाहन्छु, आज १७ गते |
| 10780 |
|
चैत्र २०८१ भइरहेको १८ गते |