Show Summary
# Audio Sentence (Transcript)
10781 यहाँहरुले बुझिरहनुभएको छैन। १८ गते वर्तमान प्रधानमन्त्रीले
10782 संसदमा आएर सम्बोधन गर्नको लागि भन्नुभएको छ।
10783 त्यसले गर्दा प्रधानमन्त्रीले आएर यहाँ जवाफ दिनको लागि
10784 त्यही जवाफ चाहियो भने यहाँहरुको मागलाई सम्बोधन गर्नको लागि १८ गते चैत्रमा
10785 संसद्लाई वर्तमान प्रधानमन्त्रीले आएर बोल्ने कुराहरु आएको छ
10786 त्यसैले यहाँहरुले सभा सञ्चालन गर्नको लागि आसन ग्रहण गर्नुस्
10787 र सभा सञ्चालन
10788 सभा सञ्चालनको लागि वातावरण बनाउँ
10789 मधेस र सेरो आसनग्रहण गर्नुहोस् माननीय सदस्यहरु आसनग्रहण गर्नुहोस्
10790 मैले अघि नै कुरा राखिसकेको छु