Show Summary
# Audio Sentence (Transcript)
10791 म फेरि माननीय सदस्यहरुलाई भन्न चाहन्छु १३ गतेदेखि
10792 सभा अवरुद्ध छ
10793 धेरै किसिमका घटनाहरू घटिरहेका छन्
10794 यी सबै विषयमा संसदमा जनताको प्रतिनिधिमूलक सर्वोच्च निकाय नै
10795 मुख बन्द गरेर बस्ने वातावरण बनाउनु हुँदैन
10796 त्यसकारणले माननीय सदस्यहरु आसन ग्रहण गरेर
10797 सभा सञ्चालन गर्नको लागि म यहाँहरुलाई आसन ग्रहण गर्नको लागि
10798 निर्देशन गर्दछु
10799 माननीय सदस्यहरू यहाँ केही पनि बुझिँदैन
10800 नबुझ्ने मात्रै होइन यहाँबाट केही पनि यस्तो भइरहेको बेलामा गर्न सकिँदैन त्यसकारणले माननीय सदस्यहरु आसन ग्रहण गरेपछि