Show Summary
# Audio Sentence (Transcript)
10801 वातावरण बन्छ वातावरण बनेपछि
10802 अगाडि बढ्छ त्यसैले गर्दाखेरि
10803 पक्ष विपक्ष सत्तापक्ष सबै कराइरहेको बेलामा
10804 अरु कार्यक्रमहरू अगाडि जान सक्दैन त्यसले गर्नको लागि म
10805 माननीय सदस्यहरूलाई अनुरोध गर्छु
10806 माननीय सदस्यहरू
10807 माननीय सदस्यहरू यहाँहरू बोलेको यता
10808 डायसमा केही सुनिएको छैन
10809 माइक्रो प्रबन्ध त्यहाँ नगरिएको हुँदा बाहिर पनि बोलिएको छैन
10810 सुनिएको छैन म माननीय सदस्यहरुलाई के भन्न चाहन्छु भने